इरानले गर्‍यो इजरायलमा मिसाइल आक्रमण

इरानले इजरायलमा ठूलो सङ्ख्यामा मिसाइल आक्रमण गरेको छ ।

इजरायली सेनाको दाबी अनुसार इरानले पछिल्लो पटक एक सय ८० भन्दा धेरै मिसाइल प्रहार गरेका छन तर तीमध्ये धेरैजसो रोक्न सफल भएको सेनाको दाबी रहेको हो ।

ठूलो सङ्ख्यामा मिसाइल आक्रमण भएपछि इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले इरानले गल्ती गरेको र त्यसको मूल्य चुकाउनुपर्ने चेतावनी दिएको बीबीसीले उल्लेख गरेको छ ।

Advertisement

मन्त्रि परिषद्को बैठकमा प्रधानमन्त्री नेतान्याहुले इरानले ठूलो गल्ती गरेको र बदला पछि उनीहरुले बुझ्ने बताएका छन । पछिल्लो केही दिनयता इरान, इजरायल र लेबनानमा आपसी आक्रमणका घटना तीव्र भएका हुन् ।

Add a Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Keep Up to Date with the Most Important News

By pressing the Subscribe button, you confirm that you have read and are agreeing to our Privacy Policy and Terms of Use
Advertisement