यस ला लिगा सिजनमा बार्सिलोनाले पहिलो पटक बेर्होयो हार

स्पेनिस ला लिगा फुटबलमा बार्सिलोना ओसा सुना सँग स्तब्ध भएको छ । गएराती भएको खेलमा बार्सिलोना ओसासुनासँग ४–२ गोलले पराजित भएको हो ।

ओसासुनाको जितमा आंटे बुडी मिरले दुई गोल गरेका थिए भने ब्रयान जारागोजा र अबेल ब्रेटोन्सले एकएक गोल गरेका थिए भने त्यस्तै बार्सिलोनाका लागि पाउ भिक्टर र लामिन यमलले एक–एक गोल गरेका हुन ।

यस सिजनमा बार्सिलोनाको यो पहिलो हार हो भने ओसासुनाको भने चौथो जित रहेमने हो । यो जितसँगै ओसासुना ८ खेलबाट १४ अंकसहित तालिकाको छैटौँ स्थानमा छ भने पराजित भएको बार्सिलोना २१ अंकसहित शीर्षस्थानमा अवस्थित रहेको छ ।

Advertisement

Add a Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Keep Up to Date with the Most Important News

By pressing the Subscribe button, you confirm that you have read and are agreeing to our Privacy Policy and Terms of Use
Advertisement