इजरायल र हिजबुल्लाह बीचको द्वन्द्व झन तिब्र

इजरायल र हिजबुल्लाह बीचको द्वन्द्व झनै तिब्र भइ रहदा दुवै पक्षले घातक आक्रमणहरू गरिरहेका छन् जसका कारणले क्षेत्रीय युद्धको त्रास फैलिएको छ ।

हिजबुल्लाह नेता हसन नस रल्लाहले लेबनान भर सञ्चार उपकरणहरूलाई लक्षित गरी हालैका विस्फोटहरूको निन्दा गर्र्दै गाजा र वेस्ट बैंकका जनतामाथि आक्रमण र युद्ध रोक्ने एउटै उपाय इजरायलले युद्ध त्याग्नुपर्ने बताएका हुन ।

नस रल्लाहको भाषण पश्चात ऐता इजरायली रक्षा मन्त्री योभ ग्लान्टले तेल अवीवको किरिया सैन्य आधारबाट लेबनानमा इजरायलको सैन्य कारबाही जारी रहने बताएका छन्।

Advertisement

Add a Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Keep Up to Date with the Most Important News

By pressing the Subscribe button, you confirm that you have read and are agreeing to our Privacy Policy and Terms of Use
Advertisement