बङ्गलादेशमा राष्ट्रगान परिवर्तन गर्न माग

बङ्गलादेशमा राष्ट्रगान परिवर्तन गर्न माग भएको छ । बङ्गलादेशका पूर्व ब्रीगे डियर जनरल आमिर आजमका छोरा अमान आजमी विगत आठ वर्षसम्म बेपत्ता बनाइएका र केही समय अगाडि मात्र सार्वजनिक भएका उनले यस्तो माग गरेका हुन् । भारतीय साहित्यकार रवीन्द्र नाथ ठाकुरले लेखेको ‘आमार सोनार बाङ्ला’ नामक गीतलाई सन् १९७१ मा बङ्गलादेशद्धारा स्वतन्त्र भएपछि राष्ट्रगानको रुपमा राखिएको थियो ।

बङ्गलादेशी अखबार ढाका ट्रीब्यूनमा राष्ट्रगान परिवर्तन गर्नेबारेमा बोल्दै ‘दुई बङ्गाल एक गर्ने बारेमा लेखिएको गीत कसरी स्वतन्त्र बङ्गलादेशको रास्ट्रगान हुनसक्छ भन्ने बारे अमान आजमीले प्रश्न गरेका थिए ।

Add a Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Keep Up to Date with the Most Important News

By pressing the Subscribe button, you confirm that you have read and are agreeing to our Privacy Policy and Terms of Use
Advertisement