कंचनरुप नगरपालिकाको अध्यक्षमा मनोज साह चयन

जनमत पार्टीले कंचनरुप नगरपालिकाको अध्यक्षमा मनोज साहलाई चयन गरेको छ ।

जनमत पार्टीको केन्द्रीय सचिवालयले हिजो शुक्रबार मनोज कुमार साहलाई अध्यक्षमा चयन गरेको हो । साहलाई नगर समितिको अध्यक्ष पदमा नियुक्ति गरि संगठन बिस्तार गर्न जिम्मेवारी दिए सँगै बधाईको ओइरो लागेको छ ।

साहलाई पार्टीका केन्द्रिय सदस्य समेत रहेका सप्तरी क्षेत्र नम्बर १ ‘क’का प्रत्यासि उम्मेदवार शिवनन्दन मेहता, जिल्ला सदस्य मो। अफाक हक लगायतका नेता तथा कार्यकर्ताहरुले बधाई एवं सफल कार्यकालको शुभकामना दिएका छन् ।

Advertisement

सचिवालयले कंचनरुप नगरपालिकाको अध्यक्षमा मनोज साहलाई चयन गरेको छ भने सचिवमा सिताराम चौधरी र सह(सचिवमा रामदेव शर्मालाई चयन गरेको छ ।

Add a Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Keep Up to Date with the Most Important News

By pressing the Subscribe button, you confirm that you have read and are agreeing to our Privacy Policy and Terms of Use
Advertisement