मोरङमा चट्याङ लागेर एक किशोरीको मृत्यु

मोरङको रतुवामाई नगरपालिका– ४ झुर्कियामा चट्याङ लागेर एक किशोरीको मृत्यु भएको छ ।चट्याङ लागेर १६ वर्षीया विपना महतोको मृत्यु भएको मोरङ प्रहरीले जनाएको छ ।

मेघगर्जन सहित बिहानदेखि वर्षा भएकाले महतो घरमै थिइन् ।बिहान साढे ७ बजेतिर चट्याङ लागेर विपना गम्भीर घाइते भएकी र बेहोस भएकी उनलाई उपचारका लागि रंगेली अस्पताल लगिए पनि बाटोमै मृत्यु भएको मोरङ प्रहरीले जनाएको छन ।

Advertisement
Add a Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Keep Up to Date with the Most Important News

By pressing the Subscribe button, you confirm that you have read and are agreeing to our Privacy Policy and Terms of Use
Advertisement