जनकपुर ढल्केवर सडकखण्डको सपहीमा चक्काजाम

पुल निर्माणले पूर्णता नपाएको भन्दै जनकपुर ढल्केवर सडकखण्डको सपहीमा चक्काजाम गरिएको छ । धुलोधुवा उडेर आजित र आवतजावतमा समस्या भएको भन्दै स्थानीयले आज बिहान ९ बजेदेखि सपहीमा सडक अवरुद्ध गरेका हुन् । यथाशीघ्र पुल निर्माणले पूर्णता पाउनु पर्ने माग गर्दै दिउँसो चक्का जाम गरेको स्थानीय पप्पु कुमार साहले बताएका छन । सडक अवरुद्ध आवतजावतमा कठिनाइ भएको छ । अन्य बैकल्पिक बाटो प्रयोग गरि सर्वसाधारण आउजाउ गरिरहेका छन् ।

Add a Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Keep Up to Date with the Most Important News

By pressing the Subscribe button, you confirm that you have read and are agreeing to our Privacy Policy and Terms of Use
Advertisement