झापामा १६ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार

झापामा १६ वर्षीया किशोरीमाथि शुक्रबार राति छुट्टाछुट्टै स्थानमा सामूहिक बलात्कार भएको छ । किशोरीले शनिबार जाहेरी दिएपछि घटनामा संलग्नमध्ये ६ जना पक्राउ परेको प्रहरीले जनाएको xf] । पक्राउ पर्नेमा अर्जुनधारा नगरपालिका–५ का १९ वर्षीय अनिष लिम्बू, अर्जुनधारा–८ का ३४ वर्षीय सरोज राई, २५ वर्षीय केशव मगर, अर्जुनधारा ७ का लंका राजवंशी, २० वर्षीय सुदीप श्रेष्ठ / सुजन डाँगी पक्राउ परेका छन् ।

प्रहरीका अनुसार घटनामा संलग्न एकजना फरार ePsf छन् । किशोरीलाई अर्जुनधारा ८ को नयाँ बजारमा हटिया लाग्ने स्थानको फलैँचा र त्यसपछि होटलमा लगेर बलात्कार गरिएको पाइएको xf] । प्रहरीका अनुसार उनीहरुले ति किशोरीलाई घुम्न जाने भन्दै बोलाएर राति करिब साढे ८ बजे हटिया लाग्ने स्थान र त्यसपछि करिब ११ बजे होटलमा पुर्‍याएका थिए ।

Add a Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Keep Up to Date with the Most Important News

By pressing the Subscribe button, you confirm that you have read and are agreeing to our Privacy Policy and Terms of Use
Advertisement