रौतहटमा दुईवटा मोटरसाइकल ठोक्किँदा एक युवकको मृत्यु

रौतहटमा दुईवटा मोटरसाइकल एक आपसमा ठोक्किँदा एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा बौधिमाई नगरपालिका ४ इनर्वारीका २५ बर्षीय सुरेश पासवान छन् । आज बिहान परोहा नगरपालिकाको बसन्तपट्टी र लौकाहाको बिचमा दुईवटा मोटरसाइकल ठोक्किँदा पासवानको गम्भीर घाइते भएकोमा पासवानलाई उपचारका लागि वीरगञ्ज पठाउँदा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

Add a Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Keep Up to Date with the Most Important News

By pressing the Subscribe button, you confirm that you have read and are agreeing to our Privacy Policy and Terms of Use
Advertisement