महोत्तरीमा मृत फेला परे रामगोपालपुर नगरपालिका २ का वडा अध्यक्ष

महोत्तरी रामगोपालपुर नगरपालिका २ का वडाध्यक्ष मुकेशकुमार यादव जलेश्वर बर्दिवास सडकखण्डको बर्दिवास नगरपालिका ८ स्थित कलभर्ट छेउमा आज बिहान मृत फेला परेको प्रहरीले जनाएको छ ।

उक्त स्थानमा लुम्बीनि प्रदेश ०१ ००१ प ६३६२ नम्बरको मोटरसाइकल पनि दुर्घटनाग्रस्त अवस्थामा भेटिएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको हो ।

Add a Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Keep Up to Date with the Most Important News

By pressing the Subscribe button, you confirm that you have read and are agreeing to our Privacy Policy and Terms of Use
Advertisement