मधेश सरकारलाई लोसपाले विश्वासको मत नदिने

मधेश प्रदेश सरकारलाई लोकतान्त्रिक समाजवादी पार्टी ९लोसपा० ले विश्वासको मत नदिने भएको छ । आज बसेको लोसपा संसदीय दलको बैठकले मधेश प्रदेश सरकारलाई विश्वासको मत नदिने निर्णय गरेको हो । मधेशका मुख्यमन्त्री सरोजकुमार यादवले आज चौथो पटक विश्वास मत तयारी गरेका छन् । जसपा नेतृत्वको मधेश सरकारको विपक्षमा मतदान गर्ने निर्णय भएको लोसपाका नेता जितेन्द्र सोनलले जानकारी दिए ।

Add a Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Keep Up to Date with the Most Important News

By pressing the Subscribe button, you confirm that you have read and are agreeing to our Privacy Policy and Terms of Use
Advertisement