बङ्गलादेशमा आरक्षण विरोध आन्दोलनमा १७४ जनाको मृत्यु

बङ्गलादेशमा आरक्षण कोटाको विरोधमा भएको विद्यार्थी आन्दोलनमा १७४ जनाको मृत्यु भएको हो ।रोजगारीमा आरक्षण कोटाको विरोधमा भएको विद्यार्थी आन्दोलनमा अशान्ति फैलिएपछि बङ्गलादेशमा हालसम्म दुई हजार पाँच सय बढी मानिस गिरफ्तार भएको एएफपीले बताएका छन।

सो आन्दोलनमा मृत्यु हुनेमा प्रहरी अधिकारीहरु पनि रहेको जनाइएको हो। गत साताबाट बङ्गलादेशमा सरकारी नोकरीमा भएको कोटाविरुद्ध प्रदर्शन सुरु भएको हो। प्रधानमन्त्री शेख हसिनाको कार्यकालको सबैभन्दा खराब वा अशान्तिपूर्ण अवस्थामा रूपमा यसलाई लिइएको सञ्चारमाध्यममा उल्लेख गरिएको छ।

Add a Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Keep Up to Date with the Most Important News

By pressing the Subscribe button, you confirm that you have read and are agreeing to our Privacy Policy and Terms of Use
Advertisement