पाकिस्तानमा बसमा आक्रमण हुँदा ४१ जनाको मृत्यु

पाकिस्तानमा एक यात्रुबाहक बसमा आक्रमण हुँदा ४१ जनाको मृत्यु भएको छ । खैबर पख्तुन ख्वाह प्रान्तमा एक यात्रुबाहक बसमा आक्रमण हुँदा उक्त हताहत भएको हो ।

आक्रमणमा महिला र बालबालिका पनि मारिएका छन् भने उक्त घट्नामा १६ जना गम्भीर घाइते भएका बीबीसीले जनाएको छ । बिहीबार बन्दुकधारीले आक्रमण गरेका सो बसमा करिब दुई सय यात्रु सवार रहेका थिए ।

Add a Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Keep Up to Date with the Most Important News

By pressing the Subscribe button, you confirm that you have read and are agreeing to our Privacy Policy and Terms of Use
Advertisement