पाकिस्तानमा पूर्वप्रधानमन्त्री इमरान खानकी पत्नीसहित ३ सय जनाविरुद्ध मुद्दा दर्ता

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानकी श्रीमतीविरुद्ध पाकिस्तानमा मुद्दा दर्ता भएको छ। नोभेम्बर २४ मा भएको आन्दोलनका सम्बन्धमा उनीविरुद्ध यो मुद्दा दर्ता भएको हो । इमरान खानको रिहाइको माग गर्दै पाकिस्तानमा पीटीआई कार्यकर्ता र समर्थकहरूले प्रदर्शन गर्दै उक्त प्रदर्शनकारीहरू इस्लामवाद छिरेका थिए ।

यही विरोध प्रदर्शनको मामिलामा बुशरा बीबी र पीटीआई नेता हाकिम खानसहित ३०० जनामाथि मुद्दा हालिएको हो । नोभेम्बर २४ मा पीटीआई नेताहरूको नेतृत्वमा करिब ३०० जना कार्यकर्ता लाठी, फलामको रड, ढुङ्गा र गुलेली लिएर इस्लामाबाद पुगेको प्रहरीले दर्ता गरेको एफ आईआरमा उल्लेख गरिएको छ ।

प्रदर्शनकारीहरूलाई शहरमा धारा ४४ लागू भएको बारे सूचित पनि गरिएको पुलिसले एफ आईआरमा उल्लेख गरेको हो भने तर त्यसपछि पनि प्रर्दशनकारीहरूले प्रहरीमाथि आक्रमण गरेको भनिएको छ ।

Advertisement

Add a Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Keep Up to Date with the Most Important News

By pressing the Subscribe button, you confirm that you have read and are agreeing to our Privacy Policy and Terms of Use
Advertisement