राष्ट्रपति रामचन्द्र पौडेलद्वारा सप्तरीको छिन्नमस्ता मन्दिरमा पूजा अर्चना

राष्ट्रपति रामचन्द्र पौडेलले सप्तरीको प्रसिद्ध शक्तिपीठ छिन्नमस्ता मन्दिरमा मङ्गलबार बिहान दर्शन तथा पूजा अर्चना गरेका छन । सप्तरीको छिन्नमस्ता गाउँपालिका ३ मा रहेको धार्मिक एवम् पर्यटकीय क्षेत्र छिन्नमस्ता भगवती मन्दिरमा राष्ट्रपति पौडेलले विशेष पूजा गर्नुका साथै टीका, फूल तथा प्रसाद ग्रहण गरे। राष्ट्रपति पौडेललाईद मन्दिरमा सांसद, स्थानीय सुरक्षा अधिकारी, गाउपालिका अध्यक्ष तथा मन्दिर व्यवस्थापन समितिका पदाधिकारीले स्वागत गरेका थिए। मन्दिर दर्शनपछि आयोजित समारोहमा पौडेलले छिन्नमस्ता तराई–मधेशको प्राचीन र ऐतिहासिक शक्तिपिठ भएको बताउँदै यस्तो पवित्र भूमिमा राष्ट्रको अभिभावकीय रूपया आउँदा खुसी व्यक्त गरे । जिल्लाको हरेक कुरामा आफु साथमा रहेको बताउदै कोशी–कमला डाइभर्सनको काम सम्पन्न गरेर यो क्षेत्रमा कृषि क्रान्ति गर्न जÞरूरी रहेको उल्लेख गर्र्दै डाइबर्शन छिटोभन्दा छिटो सन्चालन गर्न सरकारकाई धक्धक्याउने समेत बताएका छन ।

Add a Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Keep Up to Date with the Most Important News

By pressing the Subscribe button, you confirm that you have read and are agreeing to our Privacy Policy and Terms of Use
Advertisement