धनुषाको एक उद्योगमा आगलगी हुदा लाखौँको क्षति

धनुषामा गएराती आगलगी हुँदा लाखौँको समान जलेर नष्ट भएको छ । बटेश्वर गाउँपालिका वडा नम्बर ३ स्थित राम कुमार महतोले सञ्चालन गरेको कुशवाहा टपरी उद्योगमा मंगलवार राति आगलागी हुँदा लाखौंको क्षति भएको हो ।

घरमै संचालित गरिएका उद्योगे आगो लागदा उद्योग तथा घरका सम्पूर्ण सम्मान जलेर नष्ट भएको हो । अन्दाजी ३५ ४० लाखको हराहरीमा क्षति भएको जनाइएको छ भने आगो विद्युत सर्टका कारण लगेको हुन सक्ने अनुमान गरिएको होे ।

बारुणयन्त्रका साथै महेन्द्र नगरको नेपाल आर्मी र विशेष सुरक्षा बल ढल्केवर टोलीको सहयोगमा आगो नियन्त्रणमा आएको जानकारि प्राप्त भएको हो ।

Advertisement

Add a Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Keep Up to Date with the Most Important News

By pressing the Subscribe button, you confirm that you have read and are agreeing to our Privacy Policy and Terms of Use
Advertisement