डाक्नेश्वरी नगरपालिका वडा नं ९ का वडाध्यक्षले पोखरी ठेक्कामा घोटाला गरेको खुलासा

सप्तरीको डाक्नेश्वरी नगरपालिका वडा नं ९ का वडाध्यक्षले सार्वजनिक पोखरी ठेक्कामा लगाई त्यसवापत उठेको राजस्व हिनामिना गरेको खुलासा भएको हो ।

उनले १४ लाख ५० हजार ठेक्का वापतको राजस्व उठाएर चार लाख ५० हजार मात्र बुझाई बाँकी रकम हिनामिना गरेको स्थानीयले आरोप लगाएका छन ।

यस बारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको र अहिले त्यसको छानविन भईरहेको बताईएको हो ।

Advertisement

Add a Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Keep Up to Date with the Most Important News

By pressing the Subscribe button, you confirm that you have read and are agreeing to our Privacy Policy and Terms of Use
Advertisement