जसपा नेतृत्वको सरकारमा सशर्त र विशेष अनुदानमा भ्रष्टाचार भएको ठहर

मधेश प्रदेश सरकारको सशर्त र विशेष अनुदानमा भ्रष्टाचार भएको ठहर विशेष संसदीय छानविन समितिको प्रतिवेदनमा उल्लेख भएको हो ।

जनता समाजवादी पार्टी जसपा नेपाल नेतृत्वको तत्कालिन मधेश प्रदेश सरकारले आर्थिक वर्ष २०७९ ८० मा स्थानीय सरकारलाई प्रदान गर्ने सशर्त र विशेष अनुदानमा भ्रष्टाचार गरेको ठहर मधेश प्रदेश सभाले गठन गरेको विशेष संसदीय छानविन समितिले गरेका छन ।

Add a Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Keep Up to Date with the Most Important News

By pressing the Subscribe button, you confirm that you have read and are agreeing to our Privacy Policy and Terms of Use
Advertisement