उड्नेबित्तिकै खस्यो थियो सौर्य एयरलाइन्सको जहाज

त्रिभुवन विमानस्थलबाट पोखराका उडेको सौर्य एयरलाइन्सको जहाज उडेको केही सेकेण्डमै खसेको पाइएको हो। बुधबार बिहान
विमानस्थलको रनवे छोडेको केही सेकेण्डमै जहाज एकाएक खसेको विमानस्थल स्रोतले जनाएका छन ।

एन ए एम ई कलसाइनको जहाज दुर्घटना हुदा ठूलो आगो लागेको हो ।अहिले आगो निभाउने प्रयास भइरहेको र मानवीय क्षतिको विवरण अहिले सम्म नआइसकेको स्रोत जनाएको छ ।सौर्य एयरलाइन्सको विमानमा चालक दलका सदस्यसहित १९ जना सवार रहेका हुन ।

Add a Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Keep Up to Date with the Most Important News

By pressing the Subscribe button, you confirm that you have read and are agreeing to our Privacy Policy and Terms of Use
Advertisement