आज मौसम अपडेटमा देशभरको मौसम सफा बिभागको पुर्वनुमान

आज देशभरको मौसम सफा रहदा विभागका अनुसार आज दिउँसो कोशी प्रदेशको पहाडी भू भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहनेछ।

जल तथा मौसम विज्ञान विभागका अनुसार आज राति कोशी, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहने छ भने बिहीबार बिहान तराई तथा उपत्यकाका केही भागमा हुस्सु लाग्ने सम्भावना रहेकाले त्यसबाट दैनिक जनजीवन, यातायात तथा उडानमा आंशिक असर पर्नसक्ने भएकाले सतर्कता अपनाउन विभागद्धारा सबैलाई अनुरोध गरिएको छ।

Add a Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Keep Up to Date with the Most Important News

By pressing the Subscribe button, you confirm that you have read and are agreeing to our Privacy Policy and Terms of Use
Advertisement